रत्न राज बज्राचार्य ज्युलाई बधाइ तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना …

0
ग्लोबल आइएमई बैंक लि. को प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति हुनुभएका यस संघका पूर्व अध्यक्ष सीए रत्न राज बज्राचार्य ज्युलाई धेरै बधाइ तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ