मौद्रिक नीतिको लागि चार्टड एकाउन्टेन्ट संघले दियो राष्ट्र बैंकलाई सुझाब काठमाडाैंअसार १५, २०७७

0

नेपाल चार्टड एकाउन्टेन्ट संघ एक्यान ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ।प्रतिबेदनमा रिभेन्यु अडिट,बैंकहरु को शाखाको अडिट,नेपालबाट विदेशमा पुँजी तथा लाभांश लैजाँदा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट,ओभरड्राफ्ट लोन लिंदा CA को सिफारिस चाहिने व्यवस्था, तथा CA हरुसंगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था मौद्रिक नीति मार्फत गर्ने बिषय उल्लेख गरिएका छन्।
http://bizpati.com/ca/39315
https://lokaantar.com/story/111630/2020/6/29/acan-#