एक्यानद्वारा स्वास्थ्यकर्मी, जनताका सुरक्षा र उद्दारकालाइ सहयोग …

0

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले कोरोना रोगको उपचारमा संलग्न स्वास्थ्यकर्मी, जनताका सुरक्षा र उद्दारका लागि खटिएका सुरक्षाकर्मी र सूचना सम्प्रेशण र मिडियालाई अनुगमन गर्ने पत्रकाहरु जो प्रत्यक्ष जनस्तरमै रहेर दैनिक आफना सेवाहरु प्रदान गर्दै आउनुभएका छन।, उहाँहरुको स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दै कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने र सन्क्रमणबाट बच्न बिशेष किसिमको उपकरण ( PPE) निम्न बमोजिमका संघ संस्थाहरुलाई सहयोग गरेको जानकारि गराउदछौ। संघका अध्यक्ष सीए आनन्द शर्मा वाग्लेले र संघका पदाधिकारिको रोहबरमा हस्तान्तरण गरिएका केहि दृश्यहरु।
१. पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, ललित्पुर
-१०० थान विशेष चस्माका लागी रु ८०,०००
२. सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमान्डौ
– १५ थान PPE
३.माहानगरीय प्रहरी प्रभाग, कोटेश्वर, काठमाडौ
– १० थान PPE
४. प्रेस काउन्सिल , तिलगङ्गा, काठमाडौं
-५ थान PPE